थप ११ जना सहसचिवको सरुवा, को–कहाँ (सूचीससहित)

काठमाण्डु – सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका ११ सहसचिवको सरुवा गरेको हो । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका पाँच जनाको संघीय र प्रादेशिक निकायमा सरुवा भएको छ । बाँकी ६ जनाको…