मौसम पूर्वानुमानः यी क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव भने छैन । आज बिहान देशका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा…