सुदूरपश्चिममा ठुलो भूकम्प जाने जोखिम, पूर्वतयारी गर्न भूगर्भविद् भट्टराईको आग्रह

काठमाण्डु- पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भुकम्प गइरहेको छ । गत मङ्गलवार राति गएको भूकम्पपछि सुदूरपश्चिममा भुकम्पको पराकम्प जाने क्रम रोकिएको छैन् । गत मङ्गलवार राति गएको भूकम्पपछि चार सय बढी पारकम्प गएको हो । मङ्गलवार राति डोटीमा ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति…