पल शाहले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा गराए पुनरावेदन 

काठमाण्डु - बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन् । शाहका तर्फबाट उनका कानुन व्यवसायीले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका हुन् । शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष…