मंगलबारकाे माैसम पूर्वानुमान, यी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाण्डु -  मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मंगलबार बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन जल तथा माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति…