काठमाण्डु – काठमाण्डु उपत्यकामा नीजि सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटेको छ । काठमाण्डु उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको आइतबार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोरोना संंक्रमण बढ्दै गएपछि सरकारले उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको थियो । तर पछि सार्वजनिक यातायातमा जोरबिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र…