काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४४२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जना गरी १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…