फागुन १ गतेबाट विद्यालय खुलाउने सरकारको तयारी

काठमाण्डु – सरकारले कोरोना महामारीका कारण बन्द गरिएका शैक्षिक संस्थाहरु फागुन १ गतेदेखि खुला गर्ने तयारी गरेको छ । सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने तयारी गरेको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवाला पक्षसँग छलफल गरेका थिए । सो…