मोरङ हत्याकाण्ड : बेपत्ता लिम्बुको शव ललितपुरमा गाडिएको अवस्थामा भेटियो

काठमाण्डु - ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मोरङमा उखुबारीको खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाकाे हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्ति तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरमा फेला परेको छ । घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा  शव फेला परेको हो ।उक्त घर अनिलले मासिक…