काठमाण्डु- लोक सेवा आयोगले कोरोना संक्रमणका कारण स्थगित परीक्षा फागुन ६ गतेदेखि सुरु गर्ने भएको छ । आयोगले परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो । उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि सुरू गर्ने आयोगले सूचनामा उल्लेख…