बिहीबार तपाईंकाे राशिफल कस्ताे रहला ?

काठमाण्डु - २० मा३ २०७८, बिहीबार । तद्नुसार ३ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष द्धितीया, तैतिल करण, परिध योग,शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज बिहान ६ः५१ मा सूर्योदय भएकाे छ भने १७ः४५ मा सूर्यास्त हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकले सामाजिक सेवामा काम गर्दै आउनुभएको छ भने तपाईलाई मानसम्मान मिल्नेछ । तपाईको…