पश्चिमी वायुको प्रभाव : मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना

काठमाण्डु - देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही स्थानमा हल्का…