काठमाण्डु- विशेष अदालतले विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका पौडेल र थापालाई म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइएको हो । विकल र सुनिलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा…