दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा यति एयरको जहाज दुर्घटना भएको खुलासा

काठमाण्डु- पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ । गत माघ १ गते काठमाण्डु-पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको हो । ९एन–एनएनसी एटीआर जहाज दुर्घटना लगत्तै सरकारले छानबिन आयोग गठन गरेको थियो । उक्त छानबिन आयोगले जहाज अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै…