सन्दीप लामिछानेविरुद्ध सोमबार मुद्दा दर्ता हुँदै

काठमाण्डु - बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी कार्यालय काठमाण्डुले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । उनीसँग…