वीरेन्द्रले छाडे गतिशील लोकतान्त्रिक पार्टी, समाज सेवामा सक्रिय हुने घोषणा

काठमाण्डु– व्यवसायी तथा सामाजिक अभियन्ता वीरेन्द्र बहादुर बस्नेतले अबदेखि स्वतन्त्र नागरिकका रूपमा समाजसेवी अभियानमार्फत देश सेवामा सक्रिय रहने घोषणा गरेका छन् । बस्नेतले शुक्रबार एक वक्तव्य जारी गर्दै भदौ २३ र २४ गते देशभर भएको जनविद्रोह र त्यस क्रममा ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको बताएका छन् । उनका अनुसार ती घटनाहरू…