राष्ट्रियसभा निर्वाचनका लागि यस्तो छ २१ बुँदे स्वास्थ्य मापदण्ड

काठमाण्डु – निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन यही १२ माघमा हुँदै छ…