काठमाण्डु – काठमाण्डु उपत्यकामा शुक्रबार रातिदेखि यातायातका साधनमा जोरबिजोर लागू हुँदैछ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय प्रमुखहरुले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) का यातायातका साधनमा आज रातिदेख जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेका हुन् । जसअनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन…