दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका गायब, परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दी

काठमाण्डु- नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले परिक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चिकालिन तालाबन्दी गरेको छ । आइतबार स्नातक तह बिबिएस चौथो वर्ष बिजनेस रिसर्च मेथोड विषयको दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थीको उत्तर पुस्तिका हराएको घटनाको विरोध स्वरुप क्रान्तिकारीले तालाबन्दी गरेको हो । क्रान्तिकारीले परीक्षा नियन्त्रकको राजीनामा, दोषी कर्मचारीलाई कडा कारबाही र हराएका…