मधेसका मुख्यमन्त्री यादवले लिए शपथ, मंसिर २४ गते विश्वासको मत लिने

काठमाण्डु– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गरेका छन् । केहीबेर अघि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मुख्यमन्त्री यादवले शपथ लिएका हुन् । उनले मैथिली भाषामा शपथ ग्रहण गरे । शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको छ । उनले आजै सानो…