काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको एमाले नेतृत्वको गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पाटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दावी गरेसँगै चिकित्सक स्वास्थ्यमन्त्री पाउने सम्भावना बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वास्थ्य मन्त्रालय पर्ने सम्भावना प्रबल बनेपछि ललितपुर ३ बाट भारती मतका साथ प्रत्यक्ष निर्वाचित डा. तोषिमा कार्की स्वास्थ्यमन्त्री बन्ने सम्भावना…