काठमाण्डु – नर्भिक अस्पतालले सरकारी जग्गामा अनधिकृत रुपमा संरचना निर्माण गरको पाइएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर अनधिकृतरुपमा संरचना निर्माण गरेको पुष्टि भएको हो । नर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको खुलासा भएको छ । व्यवसायी…