क्याबिन क्रुका माग सम्बोधन गर्ने सहमतिपछि वायुसेवा निगमका उडान सुचारु

काठमाण्डु - नेपाल वायुसेवा निगमकोे अन्तराष्ट्रिय उडान सुचारु भएको छ । नेपाल वायु सेवा निगमको व्यवस्थापनाले दुई जना एयर होस्टेस आरती महर्जन र स्मिता गुवाजुको बिना कारण करार नविकरण नगरेको भन्दै उनिहरु आन्दोलनमा उत्रिएपछि उडान प्रभावित भएको थियो । बिहीबार निगमको व्यवस्थापन र क्याविन क्रुबीच भएको छलफलमा करार नविकरण गर्ने सहमित भएको हो । त्यस्तै…