मेलम्ची- मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको बिहीवार सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए । फट्टेमा ८७ मिटर लम्बाइ र ७ मिटर चौडाइ पुलको पनि…