काठमाण्डु- सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । आइतबार बसेको मन्त्री परिषद् बैठकले रेशम चौधरीलगायत हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफरिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिस अनुसरा सोमबार रेशम चौधरीलाई राष्ट्रपति पौडेलले आममाफी…