सपना प्रधानले धरौटी मुक्त गरेका पृथ्वी मल्ल उच्च अदालतद्धारा दोषी ठहर

काठमाण्डु - मदिरा पिएर पैदलयात्री किचेर मारेको अभियोग लागेका पृथ्वी मल्ललाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ । मल्लले मदिराको नशामा चलाएको गाडीले किचेर पैदल यात्री लीला देवकोटाको मृत्यु भएको थियो । त्यसपछि उनविरुद्ध काठमाण्डौं जिल्ला अदालतले २०७८ चैत ७ गते ६ महिना कैद र एक हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सरकारी वकिलको…