काठमाण्डु- सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार सघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारले यसपटक सार्वजनिक खर्चमा मितव्ययिता, भष्टाचार नियन्त्रण, आर्थिक विभेदको नियन्त्रण प्राथमिकतामा राखेको छ । मानव विकास सूचकांकमा पछि परेका कणर्ाली, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशलाई आगामी…