ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्ट पुरस्कृत

काठमाण्डु - ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ। शुक्रबार द सोल्टी, काठमाण्डुमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हाे। विजेता खेती भेन्चर प्रालिलाई डलर ३ हजार बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरियो र सोही बिधाका अन्य फाइनलिस्टहरूलाई…