काठमाण्डु - महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल र स्कुटरका चालकसँगै यात्रा गर्ने अन्य यात्रुले पनि हेल्मेट लगाउनु पर्ने नियम लगाएको छ । इन्जिनयुक्त सवारी साधनमध्ये सर्वाधिक संख्यामा प्रयोगमा रहेको मोटरसाइकल र स्कुटर हो । तर, मोटरसाइकल चालक दुईवटा हेलमेट लिएर यात्रा गर्दैनन् । सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले ऐनमा नै चालकसँगै पछाडि बस्ने यात्रुका लागि…