देशभर चिसो बढ्यो, काठमाण्डुको तापक्रम ४.२ डिग्रीमा झर्‍याे

काठमाण्डु - देशभर चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ । पछिल्लो २४ घन्टामा काठमाण्डुको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४…