काठमाण्डु – नेपाल पत्रकार महासंघले नेपाली कांग्रेसको जारी महाधिवेशनमा समाचार संकलनमा गएका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भइरहेको मतदानका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुव्र्यवहार गरेका थिए । आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न बुथतर्फ जान…