छठ पर्वले राष्ट्रिय एकता सुदृढ पार्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। छठको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्नुका साथै आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला,…