स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटनमन्त्री आले

ओखलढुंगा - नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री आलेले ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चतुर्दशी मेला महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । मेलामहोत्सव स्थल माटेबेंसीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्याप्त बजेट…