बिहीबार तपाईंको दिन कस्ताे रहला ? यस्ताे भाग्यफल

काठमाण्डु - १६ मंसिर, बिहीबार २ डिसेम्बर । मार्गशीर्ष कृष्णपक्ष त्रयोदशी तिथि, स्वाती नक्षत्र, शोभन योग, चन्द्रमा तुला राशिमा छ । आज सूर्योदय बिहान ६ बजेर ३९,सूर्यास्त ५ बजेर ६ मिनेटमा हुनेछ । अध्ययन अनुसन्धान र लेखनको कामको शुरुवातका लागि बिहीबारको दिन शुभ मानिन्छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट…