काठमाण्डु – सरकारले मन्त्रालयका १० सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवहरूको सरुवा गरेको हाे । उनीहरुमध्ये तीन जना सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवा भएका छन् । स्रोतकाअनुसार सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालको श्रम मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा हाल निर्वाचन आयोगमा रहेका सचिव सुरेश अधिकारीलाइ…