ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै, हवाई उडानबारे आवश्यक निर्णय गर्ने

काठमाण्डु – दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ । नेपालमा पनि नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस आउनसक्ने भएकाले आवश्यक सर्तकता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारी बारे सरकारले आज छलफल गर्दैछ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बसेर…