प्रधानमन्त्री र आन्दोलनरत कानुन व्यवसायीहरुबीच छलफल सुरु

काठमाण्डु - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल सुरु भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र आन्दोलनरत कानून व्यवसायीहरुबीचकाे भेटवार्तामा प्रधानन्यायाधीश जबराको राजीनामाको विषयमा छलफल हुने स्रोतले जनाएको छ । उक्त छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागि भएका छन् । पछिल्लो…