बिहीबार ३०८ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३०८ थप जनामा कोरोना भाइरसको ३०८ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७१०४ र एन्टिजेन विधिबाट १८०५ जनामा परिक्षण गर्दा ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, आज थप २९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५१६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement