उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर चिसो बढेकाले त्यसबाट हुन सक्ने असरबाट बच्‍न आवश्यक सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पश्‍चिमी वायुको आंशिक प्रभावका कारण…