भूकम्प प्रभावित पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिदा नबस्न सरकारको निर्देशन

काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू बिदामा भएमा यथाशीघ्र कार्यालयमा हाजिर भई कामकाजमा खटिन र तत्काल बिदामा नरहन निर्देशन दिएको छ । विज्ञप्तिमा उल्लेख…