काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने बताएका हुन् । ‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन ।…