म्याग्दी- जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्यानलै विजयी भएको छ । हालै मुख्य निर्वाचनको कार्यालयमा सम्पन्न भएको निर्वाचनमा ७/७ मत प्राप्त गरि नेकपा एमालेका प्रमुखमा राजकुमार थापा र उपप्रमुखमा डिल कुमारी खत्री निर्वाचित भएका हुन् । थापा बेनी नगरपालिका वडा नम्वर १ रत्नेचौर बाट र खत्री मंगला गाउँपािलका वडा नम्वर…