वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाण्डु- सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । यस भन्दाअघि अधिकारीलाई हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गर्नुका साथै दुई पटक स्पष्टिकरण समेत सोधिसकेकाे थियाे । कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको,…