मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण १९ निर्णय (सूचीसहित)

काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र काकीले जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नियुक्ति गरेको छ । त्यस्तै नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत…