यूएईमा इरानी मिसाइल आक्रमणबाट १ नेपालीसहित ३ जनाको मृत्यु

काठमाण्डु – संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट भएका शृंखलाबद्ध आक्रमणबाट १ नेपालीसहित ३ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२६ फेब्रुअरी २८ देखि सुरु भएको आक्रमणमा हालसम्म १६५ वटा ब्यालिस्टिक मिसाइल, २ वटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनहरू प्रहार गरिएका गल्फ न्युजले जनाएको छ । आक्रमणका क्रममा ३ जना…