निरुको उम्मेदवारी फिर्ता गराउन बारामा प्रहरी परिचालन

बारा – बाराको निर्वाचन क्षेत्र नं.४ को (क) मा स्वतन्त्र उम्मेदवारी दिएकी नारायणी रायमाझी (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ । सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध रायमाझिले उम्मेदवारी दिएपछि गठबन्धन दलले इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको नेतृत्वमा प्रहरी परिचालन गरेको हो । सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन डिएसपी तिमल्सिना आफै पुगेका…