काठमाण्डु – खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने सीके राउत नेतृत्वको जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार दिउँसो खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाउँदै जनकपुर परिक्रमा गराउने १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र…