काठमाण्डु - नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भाल्चेबाट काठमाण्डु आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् । नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीका अनुसार दुर्घटनामा परि घाइते भएकाहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको छ । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ । दुर्घटनाको…