उत्तम कुमार थापा \बझाङ - लगातारकाे बर्षाका कारण सेती नदी र बाउलीगाड खाेलामा पानीको बहाव एकाएक बढेपछि आसपासका बस्तीमा खतरा बढेकोछ । बाउलीगाड खाेला नजिक रहेकाे न्यू बसपार्क नजिकै राखेका करिव ४ सय बढी बुङ्गर समेत बगाएको छ, भने ढुङ्ग्री पनि उच्च जाेखिममा रहेकाे छ । जिल्लामा नेपाल टेलिकमकाे नेटवर्क समेत अवरूद्ध भएकाे छ ।…