रौतहट - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई भित्तामा पुर्याउँछौ भन्नेहरू अहिले आफै कुनामा पुगेको दाबी गरेका छन् । रौतहटको सदरमुकाम गौरमा आयोजित मिसन ग्रास रुट अभियान अन्तरगत जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू तर्फ सङ्केत गर्दै आफ्नो हैसियत नहेरी एमालेलाई भित्ता पुर्याउने…